update
shadow
hmg निर्माण व्यवसायीहरुको ईजाजत–पत्र Online नविकरण र दर्ताको लागि
shadow
hmg Nepal Business License e-portal
shadow

Department of Transport Management

यातायात व्यवस्थापनको कार्य गर्नका लागि वि.सं. २०४१ मा यातायात व्यवस्था विभागको स्थापना भएको हो । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९, सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को नीतिगत व्यवस्था वमोजिम मानिसको आवागमन र वस्तुहरुको ओसारपोसारको लागि सुरक्षित, भरपर्दो र सुलभ यातायात सेवा उपलब्ध गराउनु विभाग र मातहत कार्यालयहरुको मुख्य उद्देश्य रहेको छ । यातायात व्यवस्था विभाग अन्तर्गतका कार्यालयहरुको विवरण अनुसूची-२ मा दिइएको छ ।

For more informations
www.dotm.gov.np