माननीय सुनिल लम्साल

माननीय सुनिल लम्साल

भौतिक पूर्वाधार तथा यातायात मन्त्री

प्रारम्भिक जीवन

भाैतिक पूर्वाधार तथा यातायात, शहरी विकास मन्त्री माननीय सुनिल लम्साल राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य हुनुहुन्छ । उहाँले सिभिल इन्जिनियरिङमा स्नातक र स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकाेत्तर अध्ययन गर्नु भएकाे छ भने फाेहर व्यवस्थापनमा पीएचडी अध्ययनरत हुनुहुन्छ |